प्रवेश पत्र वुझिलिने सूचना
प्रवेश पत्र वुझिलिने सूचना
विएड दोस्रो वर्ष नियमित मात्रको भाेजपुर क्याम्पस केन्द्रमा मिति २०८२-९-१७ गते देखि सञ्चालन हुने परीक्षाको यस क्याम्पसबाट परीक्षामा सहभागी विद्यार्थीहरुको प्रवेश पत्र क्याम्पसमा पृिन्ट भइ सकेको हुँदा आ-आफ्नो प्रवेश पत्र क्याम्पस समयमा वुझिलिनु हुन अनुरोध छ ।